ग्राहक बन्नका लागि
विराटनगर । मोरङ प्रहरीले बिहीबार राती विराटनगर–८ हाटखोलाबाट पाँच सय ३८ किलो गाँजा बरामद गरेको छ । शंकास्पद अवस्थामा गाडी पार्कमा रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजा र गाडी बरामद गरेको हो । प्रहरीले गाँजा ओसार पसार गर्न प्रयोग गरिएको प्रदेश १–०२–००१ च १६६६ नम्बरको एउटा निजी कार समेत नियन्त्रणमा लिएको छ । गाँजा लोड गरिएको गाडी हाटखोला क्षेत्रमा पार्क गरिएको अवस्थामा फेला पारे...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved