ग्राहक बन्नका लागि
विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएलगत्तै केही जिल्लामा त्यस्ता विचौलिया पक्राउ गर्न थालिएको छ । तर ती कार्यालयहरुमा सेवाग्राहीलाई सहजीकरण गर्दै आएका लेखापढी व्यवसायीहरुले भने सरकारको सो निर्णयप्रति आपत्ति जनाएका छन् । मन्त्री प्रतिभा रावलको निर्देशनमा बुधबार सचिवस्तरीय निर्णयबाट देशभरका नापी तथा मालपोत कार्यालयमा प...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved