ग्राहक बन्नका लागि
विराटनगर । सरस्वती पूजाको अवसर पारेर विराटनगर–१० स्थित मार्टस मेमोरियल स्कुलद्वारा आयोजित भजनकीर्तन प्रतियोगितामा पारिजात भजन समूह प्रथम भएको छ । १६ वटा प्रतिस्पर्धी भजन समूहलाई पछि पार्दै पारिजातले उपाधिसहित नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको हो । प्रतियोगितामा उदयतारा भजन मण्डली द्वितीय हुँदै नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्न सफल भयो । यस्तै, निर्मल टोल भजन समूह तृतीय हुँदै १० हजार रुपैयाँ र शान्तिभजन मण्ड...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved