ग्राहक बन्नका लागि
विराटनगर । वडादसैंको कोजाग्रत पूर्णिमाको दिन विराटनगर–११ ले मानवसेवा आश्रममा आश्रित आमा र बालबालिकासँग खुसी बाँडेर दशैंको समापन गरेको छ । विराटनगर–५ मा रहेको मानवसेवा आश्रममा आश्रित ७० जना आमा र ७ जना बालबालिकालाई वडा नं. ११ को नेतृत्वमा दशैंको टीका र जमरा लगाइदिइयो । साथै उनीहरूलाई मिठो खाना खुवाएर एकछिनका लागि भए पनि परिवारको माया र साथको अनुभूति दिलाउने प्रयास गरिएको थियो । वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, वडासचिव सरस्वती ढकाल,...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved