ग्राहक बन्नका लागि
ताप्लेजुङ । तमोर नदीमा बेली ब्रिज जडानको काम सकिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा माथिल्लो तमोर जलविद्युत आयोजनाले बेली ब्रिज निर्माण गरेको हो । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेवल) बेल ब्रिज निर्माण गरिएको हो । कुल सात करोड ८५ लाख १९ हजार १७६ रुपियाँको लागतमा बेल ब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बेल ब्रिजको लम्ब...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved