ग्राहक बन्नका लागि
विराटनगर । भोटेकोशी बाढीपीडितहरुका लागि विराटनगर महानगरपालिका–३ स्थित विराट स्पोर्टस् जोनले ५० हजार ८६० रुपैयाँ सहयोग प्रदान गरेको छ । बाढीपीडितहरुलाई राहत र घाइतेको उपचारका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको खातामा उक्त रकम जम्मा गरिएको जोनका संचालक नवराज काफ्लेले जानकारी दिए । स्पोर्टस् जोनका सवै संचालकको योगदानबाट संकलित रकमलाई विराटनगरको कन्चनबारीस्थित नविल बैंकमा रहेको राहत कोषको खातामा रकम जम्मा गरिएको उनले...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved