ग्राहक बन्नका लागि
विराटनगर । संखुवासभामा पौडी खेल्ने क्रममा डुबेर दाजुभाईको ज्यान गएको छ । मकालु गाउँपालिका–२ स्थित सुकेखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका १२ वर्षीय सुवाष राई र ४ बर्षीय आकाश राईको डुबेर ज्यान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आइतबार बेलुका पौडी खेल्ने क्रममा ढुंगाबाट चिप्लिएर खोलामा खसेका भाई आकाशलाई बचाउने क्रममा दाजु सुवाषको पनि ज्यान गएको प्रहरी निरीक्षक मेघराज अर्यालले बताए । घटना लगत्तै प्रहरी चौ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved