ग्राहक बन्नका लागि
सुनसरी । तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगरले लगातार तेस्रो पटक उपाधि उचाल्दै ह्याट्रिक गरेको हो । यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि समेत विराटनगरले नै जितेको थियो । उक्त दुबै संस्करणको फाइनलमा विराटनगरले इटहरी उपमहानगरलाई पराजित गरेको थियो । इटहरीस्थित डीभीएम स्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved