ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ स्थित लेखनाथ वाचनालयको २१औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। विराटनगर-१२ का वडाअध्यक्ष हिरालाल कामतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। समाजमा शिक्षा, चेतना र पठन संस्कृतिको विकासमा लामो समयदेखि सक्रिय यस वाचनालयले अधिवेशनको अवसर पारेर समाजका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान ग...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved