Biratnagar, Morang, Nepal
१० साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मारमाडी ब्राह्मणको नयाँ नेतृत्व

उद्‌घोष संवाददाता
१० साउन २०८३, आइतवार

Advertisement

विराटनगर । नेपाल मारवाडी ब्राहमण समाज विराटनगरको साधारणसभाबाट निर्विरोध नयाँ कार्यसमितिको चयन गरिएको छ । 

साधारणसभाबाट अध्यक्षमा विजयकुमार मिश्र र उपाध्यक्षमा शिवरतन शर्मा जोशी चयन भएका छन् । 

त्यस्तै रवीन्द्र शर्मा महासचिव, जीतेन्द्र पाराशर सचिवमा र रमाकान्त पारिक कोषाध्यक्षमा र प्रचार सचिवमा ओमप्रकाश शर्मा चयन भएका हुन् ।

सदस्यहरूमा प्रह्लाद शर्मा, त्रिलोकचन्द शर्मा, मनिष शर्मा, जय शर्मा, श्यामसुन्दर जोशी र सुरज पाडिंया चयन भएको जनाइएको छ । 

निवर्तमान अधयक्ष सुशीलकुमार जोशीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष जयप्रकाश शर्मा, सदस्य दुर्गाप्रसाद शर्मा र गोपाल शर्माको उपस्थिति रहेको थियो ।

View : 17

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved