Biratnagar, Morang, Nepal
१४ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

सुनसरीको हरिनगरमा निकालियो सद्भाव र्‍याली

उद्‌घोष संवाददाता
१३ साउन २०८३, बुधवार

Advertisement

विराटनगर । सुनसरीको हरिनगरमा हिन्दु मुस्मिल समुदायले संयुक्त रुपमा सद्भाव र्‍याली निकालेका छन् ।

बुधबार हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकपछि दुवै समुदायका अगुवाहरूको नेतृत्वमा सद्भाव र्‍याली निकालिएको हो ।

गाउँपालिकामा जातीय रुपमा सद्भाव बढाउनका लागि सवै दल, स्थानीय अगुवा र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थितिमा सद्भाव र्‍याली निकालिएको जनाइएको छ ।

View : 76

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved