ग्राहक बन्नका लागि
बेल्टार । लागूपदार्थ दुर्व्यसनीविरूद्ध उदयपुरको चौदण्डीगढी नगरपालिकामा युवाहरूले एक महिने अभियान सुरू गरेका छन् । ‘आजको युवा, नशा विरूद्धको योद्धा’ भन्ने नाराका साथ चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा र्याली समेत निकालेका हुन् । र्यालीपछि बेल्टार बजारस्थित बसपार्कमा आयोजित कार्यक्रममा स्थानीय युवाहरूकै अग्रसरतामा लागूपदार्थ दुव्र्यसनविरूद्धको एक महिने अभियान थालनी गरेको घोषणा गरिएको हो । लागूपदार्थ दुर्व्यसनीविरूद्ध...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved