ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर–१८ का ५० घर विपन्न परिवारलाई शनिबार कम्बल वितरण गरिएको छ । युवा जागरण संघ नेपालको आयोजनामा कम्बल वितरण गरेको सो संस्थाका अध्यक्ष भोला यादवले बताए । उनीहरूलाई डा कृष्णानन्द ठाकुर, नेकपा एमालेका नेता सागर थापा, संघका अध्यक्ष यादव लगायतले संयुक्त रूपमा कम्बल हस्तान्तरण गरेका हुन् । कम्बल हस्तान्तरण गर्दै एमाले नेता थापाले विराटनगर–१८ को विकासमा महानगरपालिकाले ध्यान नदिएको बताए । उनले विराटनगरको दक्षि...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved