ग्राहक बन्नका लागि
विराटनगर । उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्न विराटनगर–१४ नम्बर वडा कार्यालयले किशोरीहरूलाई साइकल प्रदान गरेको छ । वडा कार्यालयले वडाभित्रका एसईई दिएका र कक्षा १२ पास गरेका छात्राहरूलाई आइतबार साइकल वितरण गरेको हो । ‘वडाभित्र अझैपनि छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउने चलन नभएका कारण छोरीहरूलाई प्रोत्साहन गर्न साइकल वितरण गरिएको हो’ वडाध्यक्ष सूर्यनारायण महताले भने, ‘यो काम म निर्वाचित भएर आएपछि प्रत्येक वर्ष गर्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved