ग्राहक बन्नका लागि
विराटनगर । केही समयअघि संघीय सरकारलाई अनौपचारिक शैलीमा पत्र लेखेर धरानका मेयर हर्क साम्पाङले चर्चा बटुलेका थिए । यसपटक धनकुट्टा पाख्रीबासका मेयरले भने आक्रोशपूर्ण शैलीमा पत्र लेखेर अर्को चर्चा कमाएका छन् । मेयर ज्ञानबहादुर गुरूङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्र अहिले सामाजिक सञ्जालमा चर्चामा छ । पत्रमा मेयर गुरूङले प्रमुख प्रशासकीय अधिकृत छिटोछिटो फेर्ने मञ्त्रालयको कार्यशैलीप्रति आक्रोश प्रकट गरेका छन् । पत...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved