ग्राहक बन्नका लागि
विराटनगर । इलाम क्षेत्र नम्बर १ मा निश्कल राई निर्वाचित हुँदै नेपाली कांग्रेसलाई प्रत्यक्षतर्फ १८ सिटमा पुर्याएका छन् । उनले श्रम संस्कृति पार्टीका विनोद नेम्वाङलाई ९११ मतले पराजित गरेका हुन् । भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका राईले १४ हजार ५४३ मत प्राप्त गरेका छन् । श्रम संस्कृतिका नेम्वाङले १३ हजार ६३२ मतमा रोकिएका हुन् । सुरुवाती अग्रता बनाउँदै आएका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत ल्याएर तेस्रो...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved