ताप्लेजुङ । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार भेटी संकलन भएको छ ।
वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।
गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार संकलन भएको थियो ।
View : 134
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved