ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशसभा सचिवालयमा ३०४ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस आइतबार मनाइएको छ । सभामुख अम्बरबहादुर बिष्टले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको स्मरण गर्दै तस्वीर माल्यार्पण गरेका छन् । उनले सिंगो नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानबारे आफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रदेशसभाका सचिव सुदर्शन खड्कासहित कर्मचारी र सुरक्षाकर्मीहरूको उपस्थिति थियो ।
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved