ग्राहक बन्नका लागि
विराटनगर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग चर्किदै जाँदा शेखर कोइराला समूहका प्रभावशाली नेता गुरुराज घिमिरे पनि परम्परागत गुट राजनीतिबाट अलग्गिएको संकेत दिएका छन् । अहिलेसम्म शेखर कोइराला पक्षका नेताका रूपमा चिनिंदै आएका घिमिरेले कांग्रेसभित्र ‘परम्परागत गुट भत्किएको’ बताउँदै नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट अडान सार्वजनिक गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा शेखर टिमबाटै महामन्त्रीमा उठेर चुनाव जितेका गगन थाप...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved