ग्राहक बन्नका लागि
विराटनगर । घनश्याम भुसाल केन्द्रीय कार्यवाहक अध्यक्ष रहेको नेपाल कम्यूनिष्ट पार्टी (संयुक्त) ले कोशी प्रदेशबाट आगामी प्रतिनिधि सभाको समानुपातिक सूचीमा १८ जनाको सिफारिस गरेको छ । संयुक्तका कोशी प्रदेश संयोजक महेश रेग्मीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीका तर्फबाट सवै क्षेत्र समेटेर समानुपातिक सूचीका लागि नाम सिफारिस गरिएको जानकारी दिए । समानुपातिक तर्फको ११० सिटका लागि कोशीबाट १८ जना सिफारिस गरिएको उनले बताए ।&nbs...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved