ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर महानगर समिति वडा नम्बर २ को सभापतिमा युवा नेता अनुराग पाठकले तयारी अघि बढाएका छन् । उनले वडाका सबै उमेर समूहका क्रियाशील सदस्यहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका पाठक सरल र मिजासिलो व्यवहारका कारण युवामाझ लोकप्रिय रहेका छन् । मुलुकको परिवर्तित राजनीतिक अवस्था र राजनीतिमा युवाहरूको सहभागिता घट्दै गएकाले आफू पहिल्यैदेखि कांग्रेसको युवा कार्यकर्ता भएको नाताले वडा सभापतिका लागि तयार...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved