ग्राहक बन्नका लागि
विराटनगर । फागुन २२ देखि विराटनगरस्थित बैजनाथपुर क्रिकेट रङ्गशालामा सुरु भएको कोशी प्रदेश टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल आर्मी र कर्णाली प्रदेशको भेट निश्चित भएको छ । शुक्रबार भएका दुई सेमिफाइनलमा समुह ‘ए’ को विजेता आर्मी र उपविजेता कर्णालीले फाइनल भेट निश्चित गरेका हुन् । आर्मीले फाइनल अघि समुह ए का सबै खेल जित्न सफल भयो । समुह बी को विजेता सुदूरपश्चिम प्रदेशलाई आर्मीले ५ विकेटले पन्छाएको हो । अहिलेसम...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved