ग्राहक बन्नका लागि
विराटनगर । सशस्त्र प्रहरीको कोशी प्रदेशस्तरीय आन्तरिक खेल प्रतियोगिता मंगलबारबाट सुनसरीको पकलीमा सुरु भएको छ । खेलमा १ सय २० जना सहभागी छन् । सशस्त्र प्रहरी वल १ नम्बर बराह बाहिनी मुख्यालय पकलीमा सुरु भएको फुटवल, भलिवल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबुलटेनिस खेलमा बिभिन्न जिल्लामा कार्यरत सुरक्षाकर्मीको सहभागिता छ । एथ्लेटिक्समा १६ जना र अन्य खेलमा ८–८ वटा टोली सहभागी रहेको बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीले जानकारी दिए...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved