ग्राहक बन्नका लागि
विराटनगर । हालै सम्पन्न ‘हिसान स्पोर्टस् मिट’मा पदक ल्याउने खेलाडीसहित अन्य विधामा उत्कृष्ट हुने विद्यार्थीलाई अर्किड कलेजले सम्मान गरेको छ । विराटनगर– १० स्थित अर्किड कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गरी हिसान स्पोर्टस् मिटमा बिजेता हुने विद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको हो । केही दिनअगाडि सम्पन्न भएको १२ औं संस्करणको हिसान स्पोर्टस् मिटमा अर्किड कलेजका विद्यार्थीले विभि...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved