ग्राहक बन्नका लागि
विराटनगर : मोरङको सुन्दरहरैचास्थित सुकुना बहुमखी क्याम्पसको पूर्व विद्यार्थीहरुको भेलाले नारायण सुवेदीको अध्यक्षतामा १३ सदस्यीय पूर्व विद्यार्थी समाज पुनर्गठन गरेको छ । सुकुना बहुमखी क्याम्पसमा शुक्रबार आयोजित भेलाले उपाध्यक्षमा भवानी पोखरेल, सचिवमा अर्जुन गजुरेल, सहसचिवमा लावण्यकुमार अधिकारी, कोषाध्यक्षमा प्राञ्जली ढकाललाई चयन गरेको छ । पुनर्गठित समितिको सदस्यहरुमा खेमराज दाहाल, लोकप्रकाश भट्टराई, भक्तिप्रसाद रेग्मी, भोला खतिवडा, गोविन्द श्रे...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved