ग्राहक बन्नका लागि
विराटनगर । मोरङ प्रहरीले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि ‘लागुऔषध विरुद्धको महाअभियान २०८३’ आइतबार विराटनगरमा सुरु गरेको छ । सामाजिक समस्याका रुपमा बढ्दै गएको लागुऔषध दुव्र्यसनका कारण हजारौं युवाहरू कुलतमा डुब्न थालेपछि प्रहरीले महाअभियानको घोषणा गरेको हो । महाअभियानको सुरुवातका लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वयंम् उपस्थित भए । विराटनगरको महेन्द्र चोकबाट बृहत प्रभातफेरी निकालिएको थियो । सामाज...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved