ग्राहक बन्नका लागि
विराटनगर । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले सोमबार पदभार ग्रहण गरेका छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । २१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पु¥याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएलआइटी जयपुरबाट इन्जिनियरिङमा स्नातक हासिल गरेक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved