ग्राहक बन्नका लागि
विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतबाट बाह्रै महिना चौबीसै घण्टा २५० मेगावाट विद्युत आयात गर्ने सम्झौताको तयारी भइरहेको बताएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूसँग बिहीबार विराटनगरमा छलफल गर्दै शाक्यले यस्तो जानकारी दिएका हुन् । कार्यकारी निर्देशक शाक्यलाई सामुमा राखेर उद्योगीहरूले औद्योगिक करिडोरमा अघोषित लोडसेडिङले सताएको बताएका थिए । ‘यहाँहरूको समस्याबारे प्राधिकरण...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved