ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरको अतिथि सदनछेउ मेनरोडमा रहेको मल्टीप्लेक्स इन्फो सिस्टम सीसीटीभी सर्भिलेन्स सम्बन्धी सामग्रीहरूको मुख्य बिक्रेता हो । मल्टीप्लेक्सले जैन भवनमा जारी ‘घर निर्माण प्रदर्शनी २०८२’ मा सीसीटीभी सर्भिलेन्ससहितका सामग्रीहरू राखेको छ । कम्पनीका सञ्चालक जयन्त बोथराका अनुसार सीसीटीभी तथा सुरक्षा प्रविधिसम्बन्धी सामग्रीहरूको प्रमुख बिक्रेताका रूपमा स्थापित हुँदै आएको कोशी प्रदेशकै विश्वसनीय बिक्रेता हो । मल्टीप्ल...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved