ग्राहक बन्नका लागि
काठमाडौँ, १४ साउन । नेपाल वायुसेवा निगममा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस) ले सेवासुविधा नपाएको गुनासो गरेका छन् । उनीहरुले सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष सुझाव पत्र बुझाएका छन् । निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले सोमबार पर्यटनमन्त्री पाण्डेलाई उनको कार्यकक्ष सिंहदरबारमै भेटेर मागसहितको १२ बुँदे सुझावपत्र बुझाएका हुन् । निगममा कार...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved