ग्राहक बन्नका लागि
सुनसरी । अपाङ्गता भएका व्यक्तिहरूका लागि कोशी प्रदेशबाट निःशुल्क कृत्रिम हात वितरण कार्यक्रम सुरु गरिएको छ । करुणा फाउण्डेसन नेपालले जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्य तथा प्रदेश तथा स्थानीय तहहरूको समन्वयमा कोशी प्रदेशबाट कार्यक्रम सुरु गरेको हो । पहिलो चरणमा सोमबारबाट इटहरीमा सुरु कार्यक्रमको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गरेका छन् । देशभरका ४ सय २८ जनालाई कृत्रिम हात वितरण गर्ने घोषणा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved