ग्राहक बन्नका लागि
विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को ५२ औं स्थापना दिवसको अवसरमा संघको मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल औषधि व्यवसायी संघ मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम गरेर संघको स्थापना दिवस मनाउने जानकारी गराएको हो । संघको स्थापना विसं २०३० सालमा भएको बताइएको छ । संघका मोरङ अध्यक्ष देशबन्धु ढकालका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विराटनगरस्थित...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved