Biratnagar, Morang, Nepal
३० फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

केन्ट एयर प्युरिफायर सार्वजनिक

उद्‌घोष संवाददाता
२९ फागुन २०८२, शुक्रवार

विराटनगर । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत केन्ट ब्राण्डले अत्याधुनिक बिभिन्न किसिमका एयर प्युरिफायरहरू नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ । 

आधुनिक प्रविधि सहितको यो एयर प्युरिफायरले घरभित्रको हावालाई शुद्ध, ताजा र सुरक्षित बनाउँदै परिवारको स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

वायु प्रदूषण बढिरहेको वर्तमान अवस्थामा स्वच्छ हावा प्रत्येक परिवारका लागि अत्यन्त आवश्यक भएको छ । 

केन्ट एयर प्युरिफायरले हेपा टेक्नोलोजी प्रयोग गरी हावामा रहेका धुलो, धुँवा, एलर्जेन, सूक्ष्मकण तथा हानिकारक तत्वहरूलाई फिल्टर गरेर स्वच्छ हावा प्रदान गर्दछ ।

आधुनिक डिजाइन र प्रभावकारी प्रविधि सहित तयार गरिएको केन्ट एयर प्युरिफायर घर तथा कार्यालय दुवै स्थानका लागि उपयुक्त छ । 

यस उत्पादनमा एक वर्षको वारेन्टी समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

View : 40

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved