ग्राहक बन्नका लागि
विराटनगर : कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८० सर्वसम्मतिले पारित भएको छ । ऐन कार्यान्वयनमा आएको आठ महिनामै संशोधन गरेर प्रदेशसभाबाट पारित भएको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएसँगै प्रदेशमा रहेका कर्मचारीको सेवा गणना तथा तह बृद्धि र नयाँ कर्मचारी भर्नाको बाटो खुलेको जनाइएको छ । प्रदेश निजामती सेवालाई समयानुकुल बनाउँदै...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved