ग्राहक बन्नका लागि
विराटनगर, १९ कात्तिक : कोशी प्रदेशमा सबैभन्दा छोटो कार्यकालको मन्त्री भने एमालेका लिलाबल्लभ अधिकारी, निरन राई र सिर्जना राई बनेका छन् । उनीहरू १९ दिने मन्त्री भएका छन् । कोशी प्रदेशमा १० महिनाको अवधिमा २१ जनाले मन्त्री हुने अवसर पाएका छन् । यीमध्ये पाँच जना दुई पटक मन्त्री बनेका छन् । गत वर्षको पुस २५ गते पहिलो पटक हिक्मतकुमार कार्की मुख्यमन्त्री भएको सरकार प्रदेशमा बनेको थियो । उक्त सरकार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र ज...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved