ग्राहक बन्नका लागि
विराटनगर(उस)/कोशी प्रदेश सभाका सातवटा विषयगत समितिहरुलाई बैठक सञ्चालन लगायतका समितिका नियमित कामकारवाही गर्न आफ्नो कार्यविधि आफैं बनाउने बाटो खुलेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले उपसभामुख सृजना दनुवारले प्रदेश सभा नियमावली (पहिलो संशोधन समेत) २०७४ को नियम १९८ को बाधा अड्काउ फुकाउ अन्तर्गत दिएको आदेश प्रदेश सभाबाट पारित गरेको हो । उपसभामुख दनुवारको अध्यक्षतामा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा दलहरुबीच बाधा अड्काउ फुकाउ आद...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved