ग्राहक बन्नका लागि
विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिले तयार पारेको भित्तेपात्रो र वेवसाइट मंगलबार विराटनगर सार्वजनिक गरिएको छ । चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले वेवसाइटको शुभारम्भ गरेका हुन् । दोस्रो पूर्ण बैठकको अवसरमा चौतारी कोशी प्रदेश समितिको गतविधि र जानकारीहरू समेटिएको डब्ल्युडब्ल्युडब्ल्यु डट प्रेस चौतारी कोशी डट कम नामक डोमेन रहेको वेवसाइट सार्वजनिक गरिएको हो । चौतारीका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved