Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

दुर्घटनामा फोटोग्राफर खनालको निधन

उद्‌घोष संवाददाता
२६ जेठ २०८२, सोमवार

विराटनगर । विराटनगर–५ स्थित मुनलाईट फोटो स्टुडियोका संचालक एवं विराटनगरमा चिनिएका फोटोग्राफर नविन खनालको दुर्घटनामा निधन भएको छ ।

गएराती तिरुपति पेट्रोल पम्प अगाडि भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको उपचारका क्रममा नोबेल मेडिकल कलेजमा निधन भएको जनाइएको छ । 

खनाल विराटनगरका अधिकांश सार्वजनिक कार्यक्रम र समारोहमा फोटोग्राफी गर्ने चर्चित फोटोग्राफर थिए ।

View : 301

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved