Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

जेसी बाल सदनमा वातातरण दिवस

उद्‌घोष संवाददाता
२२ जेठ २०८२, बिहिवार

विराटनगर ।  विराटनगर–१३ स्थित जेसी बाल सदन माविले विश्व वातावरण दिवसको अवसरमा सचेतना कार्यक्रम गरेको छ । ‘प्रकृतिलाई पोषण दिनुहोस्, जीवनलाई पोषण दिनुहोस्’ र ‘हाम्रो पृथ्वी हाम्रो भविश्य’ नाराका साथ विभिन्न प्लेकार्ड सहित विद्यार्थीले बिहीबार स्थानीय क्षेत्र परिक्रमा समेत गरेका थिए । 

सो अवसरमा केही विद्यार्थीले पृथ्वी मानवको मात्र होइन प्राणीको समेत हो भनेर जनाउन केही विद्यार्थीले विभिन्न जनावरको प्रतीक मुखुण्डो लगाएका थिए ।  विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलालको संयोजकत्वमा सो कार्यक्रम गरिएको थियो । 

View : 441

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved