Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

मरिक टोलमा स्वास्थ्य शिविर

उद्‌घोष संवाददाता
१७ असार २०८२, मङ्गलवार

Advertisement

विराटनगर ।  विराटनगर–११ स्थित मरिक टोलमा नोबेल अस्पतालको सहयोगमा सोमबार भएको स्वास्थ्य शिविरमा ४६१ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।  शिविरमा जेनरल फिजिसन, हाडजोर्नी, बाल विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, इसीजी, ल्याव होल्ट, भिडिया एक्स्रे लगायतको सेवा पु¥याएको थियो । 

नेका वडा सभापति रामसुन्दर राजवंशीको अगुवाईमा भएको शिविरमा चिकित्सक टोली प्रमुख डा सीता घिमिरे, स्वास्थ्य प्रमुख नवीन दाहाल, विशेष सहयोगी ज्योति मुखिया, मरिक टोल संगठनका अध्यक्ष सिकेन्द्र मरिक लगायतको महत्वपूर्ण भूमिका रहेको थियो ।

View : 760

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved