ग्राहक बन्नका लागि
विराटनगर । विराट युवा विचारक मञ्चले हालै भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विजयी विराटनगरका तीनवटै क्याम्पसका पदाधिकारी तथा सदस्यहरूलाई शनिबार अभिमुखीकरण सम्पन्न गरेको छ । तीनवटा राजनीतिक दलका नेताहरुको सहभागितामा भएको अभिमुखीकरणका सुरुमा एलिट क्लबका महासचिव तथा अग्रज पत्रकार यज्ञ शर्माले विद्यार्थी आन्दोलनको बदलिदो स्वरुपको चर्चा गर्दै वर्तमान अवस्थामा स्वतन्त्र विद्यार्थी युनियनको भूमिका स्तरीय पठनपाठनका लागि गतिशील भएर काम गर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved