ग्राहक बन्नका लागि
सुनसरी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी प्रदेशको छनोटमा मोरङ र झापाले बिजयी सुरुवात गरेका छन् । बिहीबारदेखि सुरु प्रादेशिक छनोट अन्तर्गत उद्घाटन खेलमा मोरङले सुनसरीलाई ६६ रनले पराजित गरेको छ । सुनसरीको भोक्राहा नरसिंहस्थित डा खालिल आजाद खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मोरङले उद्घाटन सत्र लम्बिएपछि छोट्याइएको ३४ ओभरको खेलमा ३३ दशमलव ३ बलमा १० विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । १ सय ४ रनको विजयी लक्ष...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved