ग्राहक बन्नका लागि
विराटनगर । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा समानुपातिकमा भन्दा प्रत्यक्षतर्फ धेरै मत बदर भएको पाइएको छ । खसेका मतमध्ये प्रत्यक्षतर्फ बदर मतको प्रतिशत समानुपातिकतर्फ भन्दा उल्लेख्य रूपमा बढी देखिएको हो । निर्वाचन अन्तिम मतपरिणामअनुसार प्रत्यक्षतर्फ बदर मत ६.२८ प्रतिशत रहेको छ । समानुपातिकतर्फ ४.६८ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन कार्यालयका प्रम...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved