Biratnagar, Morang, Nepal
३ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

सत्ता समीकरण बदलिएपछिको कोशी प्रदेशसभा बैठक बस्दै, आजदेखि कांग्रेस विपक्षी बेञ्चमा

उद्‌घोष संवाददाता
३ भदौ २०८३, बुधवार

कटहरीमा निर्माण भएको प्रदेश सभाको बैठक हल निर्माण सम्पन्न भएपछि अनुगमनपश्चात फोटो खिचाउँदै प्रदेश प्रमुख परशुराम खापुङ्ग लगायत ।

Advertisement

विराटनगर । सत्ता समीकरणमा फेरबदल भएपछि कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आज बस्दैछ । ४१ दिनको अन्तरालपछि दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठक बस्देन लागेको हो । 

गत असार २४ गते बजेट पारित भएपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो । त्यसयता कोशीको सत्ता समीकरणमा परिवर्तन आएसँगै नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको बेच्नमा पुग्नेछ । 

त्यस्तै करीव दुई वर्षभन्दा बढी समयदेखि प्रतिपक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी भने सत्ता पक्षको बेञ्चमा हुनेछ ।

View : 41

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved