ग्राहक बन्नका लागि
विराटनगर । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षमा अघिल्लो पटकको निर्वाचनमा ४ मतले पराजित भएकी एमालेकी कुमारी सावादेनले उपनिर्वाचनबाट बदला लिएकी छन् । नेपाली कांग्रेसका दिलप्रसाद बोखिमसँग पराजित भएकी सावादेनले आइतबार सम्पन्न भएको उपनिर्वाचनमा जित हाँसिल गरेकी हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्वि साउदेनलाई १०२ मतले हराएकी हुन् । सावादेनले ३५३ मत प्राप्त गरिन् । साउदेनले २५१ मत प्राप्त गरिन् । ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved