ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले मोरङ संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले आगामी फागुन महिनाभित्रै पार्टीको जिल्ला अधिवेशन गर्ने कुरामा आफू स्पष्ट रहेको बताएका छन् । उनले गत मंसिर २० गते ११ औं जिल्ला अधिवेशनको तयारी गरेपनि सोही समयमा स्थानीय तहको उपनिर्वाचन परेका कारण अधिवेशन हुन नसकेको प्रष्टिकरण दिए । सोमबार पार्टी कार्यालय पाञ्चालीमा आयोजित प्रचार तथा प्रकाशन विभागको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले अधिवेशनको तयारीका लागि पार्टीले आवश्यक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved