Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

संविधानसभाका सदस्य गुरूङलाई मातृशोक

उद्‌घोष सम्वाददाता
७ वैशाख २०८२, आइतवार

सभासद् गुरुङकी आमा दिलकुमारी गुरुङ

सुन्दरहरैंचा । संविधानसभाका सदस्य तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार चन्द्रबहादुर गुरुङलाई मातृशोक परेको छ । सभासद्  गुरुङकी आमा दिलकुमारी गुरुङको १०२ वर्षको उमेरमा आइतवार बिहान बेलबारी नगरपालिकास्थित निवासमा निधन भएको छ ।  

गुरुङकी ७  छोरा तथा १ जना छोरी छन्  । सभासद्  गुरुङ दिलकुमारीकी साहिँला छोरा हुन्  । गुरुङको  मोरङको बेलबारी–१ स्थित लोहन्द्रा घाटमा आइतबार मध्यान्न अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

View : 195

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved