ग्राहक बन्नका लागि
गौरी खण्डकाव्य माधवप्रसाध घिमिरेले पत्नीको वियोगमा रचना गरेका हुन् । उनले आफ्नी पत्नीलाई यसरी सम्झेका थिए : "दुःख लाग्छ यिनले सम्झे कि आमा भनी, यी हाँसे पनि सुख छैन यिनले विर्से नि आमा भनी ।" म यसबेला मेरो जेठो सन्तानलाई सम्झिरहेको छु । उसको बाल्यकाल, शिक्षा, वैवाहिक जीवन र बुहारी, नातिनातिना सबैलाई सम्झेर न हाँस्न सक्छु, न त रुन नै सक्छु । सिद्धिचरण श्रेष्ठले आफ्नो सन्तान गुमाउँदाको पीडालाई विश्वव्यथाको रूपमा चित्रण गरेका थिए ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved