ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीको नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । बिहीबार विहान ७ बजेदेखि सुरु हुने भनिएको मतगणना एमाले पार्टी कार्यालय पाञ्चालीमा अपरान्ह ३ बजेदेखि सुरु भएको हो । ढिलो गरी मतगणना सुरु भएको भन्दै निर्वाचन कमिटीसँग उम्मेदवारहरूले असन्तुष्टि जनाएका छन् । अध्यक्षसहितका उम्मेदवारहरूले पहिले एउटा मतपेटिकाको मतपत्र खन्याएर मिलाउने र त्यसलाई गणना गरेपछि अर्को मतपेटिकाको गणना गर्ने सहमति गरेका छन् ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved