ग्राहक बन्नका लागि
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मतदान जारी रहँदा ४४ प्रतिशत मत खसिसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपरान्ह १ बजेसम्म ११ हजार ६३८ खसेको विवरण प्राप्त भएको जनाएको छ । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा मतदान जारी रहेको छ । आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू पुगिरहेका छन् । विहान केही सुस्त...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved